नियम ११
अनुमति लिनु पर्ने –
(१) नियम १० को उपनियम (१) बमोजिम प्राकृतिक प्रकोप हुने वा हुन सक्ने भनी तोकिदिएको जग्गामा ऐनको दफा १० को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च),(छ) र (ज) बमोजिमका कुनै कार्य गर्नुपर्ने भएमा त्यस्तो कार्य गर्नु परेको कारणसमेत खोली
अनुसूची–४ बमोजिको ढा“चामा जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि जलाधार संरक्षण अधिकृतलेजाँचबुझ गर्दा ऐनको उद्देश्य विपरीत कार्य हुने नदेखिएमा अनुसूची–५ बमोजिमको ढाँचामाअनुमति दिन सक्नेछ ।